Nepal Volunteers - “Cleaner, Greener, Digital, Sustainable & More Organic Nepal ” - Agripreneurs, EcoHomeStay, SAF Nepal - www.nepalvolunteers.org Naturally Nepal ! Once is not enough, Visit & Re-visit Nepal, Welcome to Nepal, Namaste Nepal ! - www.nepalvolunteers.org Environment for Tourism,Tourism For Environment - www.nepalvolunteers.org Sustainable Tourism, Responsible Tourism, Agro-tourism & Resilience Tourism, Conservation Through Internship, Fellowship, OJT, Volunteerism & Research Tourism - www.nepalvolunteers.org

Wild Landscape

Welcome to Agripreneurs, EcoHomeStay, SAF Nepal Volunteers


Nepal Volunteers is the Volunteering & Internship Program of Agripreneurs' Nepal ,SAF Nepal ,EcoHomeStay Nepal ,SAF Tech ,SAF Agri & UFC .Agripreneurs’Nepal is an Umbrella & Group of Entrepreneurs, Social Entrepreneurs, Agriculturists, Farmers, Technologists, IT & Software Engineers, Agri-Engineers, Bio Technologists, Botanists, Chemists, Food Technologists, Animal Health Workers, Veterinarians, Public Health Workers, Doctors, Nurse, Environmentalists, Mentors, Teachers, Professor, Academicians, Researchers, Media Professionals,Journalists,Consultants ,Trainers, Sportsmen, Film Makers, Multimedia Graphic Designers, Pet Doctors, Wild Lives Experts, Rural Development & Urban Planners, Innovators, Coop Leaders, Social Workers, Conservationist, Foresters , Arborist, Aqua-culturist, Organic Activists. We are idealists from various Parts of Nepal and we have come together under Agripreneurs' Nepal to achieve our common goal & objectives together. Agriprenerus 'Nepal is also known as “SAF (School of Agribusiness & Urban Family Farming)” as well as UFC (Urban Family Farmers) & Eco Homestay Nepal. SAF, UFC, SAF Agri solution, SAF Agri Tech, SAF Tech, and EcoHomeStay Nepal all are projects of Agripreneurs' Nepal.

Our Mission - “Cleaner, Greener, Digital, Sustainable & More Organic Nepal”

VISION

We envision contributing towards creating Jobs & reduction of Poverty, conservation, Climate Change, Sustainable, Digital & More Organic Nepal. Our vision is to contribute towards UN Sustainable Goals through SAF AgriTech ,SAF Agri solution ,SAF Tech ,UFC ,SAF Food Tech, SAF Environment& Conservation Tech, SAF FinTech ,SAF Medi Tech , SAF Media Tech , SAF Hospitality & Tourism Tech , EcoHomestay Nepal,PCRC -Red Panda Conservation & Research Center & more...
The best experience for Technologists, Agriculturists /Bio-Technologists / Food-Technologist /Chemists /Scientists/ Analyst /Mentor/Professors-Lecturers/volunteers/Interns/Students / Teachers /Trainers/Social Workers/Researchers/ Innovators /Travellers , the best value for Nepal. We envision creating jobs and contributing towards Nepal's Rural Tourism, Agro -Tourism, Sustainable Tourism, Poverty, Unemployment, Conservation and Climate change, carbon footprint, Food Safety & Food Scarcity, Environment, and Public Health and so on. Our vision is to contribute towards Organic Food, Food Security, Cleaner, Greener, Digital and more Sustainable Organic Nepal through AgriTech, TourismTech, EduTech Biotech, Food Tech, Fintech, Data Bank and more.

Message From Co-Founder CEO


"जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी"
अर्थात,
जन्मदिने आमा तथा जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हन्छ.
महान ऋषि वाल्मिकीको यस मार्मिक, सान्दर्भिक, मर्मस्पर्शी ,राष्ट्रिय श्लोकलाई आत्मसात गर्दै  SAF ,EcoHomestay को तर्फबाट
स्वागतम !

Tourism and Environment Promotion, Red Panda Conservation
पर्यटन र पर्यवरणको लागि Red Panda, Red Panda को लागि हामी !
Namaste from Ecohomestay Nepal.
We are a group of Technologists, Professionals & Experts who believe in learning and growing
together to achieve our common goal together.

Vision-
We envision creating jobs and contributing towards Nepal Rural Tourism ,Agro Tourism ,Sustainable Tourism ,Poverty, Unemployment, Conservation and Climate change, carbon footprint,Food Safety & Food Scarcity,Environment,Public Health and so on.Our vision is to contribute towards organic food, food security, cleaner, greener,digital and more sustainable organic Nepal through Agritech,TourismTech,EduTech Biotech, Foodtech, Fintech, Data Bank and more.


Mission - " Cleaner ,Greener,Digital & More Sustainable Organic Nepal "

Our core objectives are to aim solving problems of
  • Nepal rural tourism through EcoHomestay,
  • Farmers and agriculturists through SAF AgriTech
  • Financial analyst and Financial institution through SAF FinTech,
  • Tourism and Hospitality sector through Hospitality and Tourism Tech
  • Education sector through EduTech,
  • Medical and Hospital sector through MediTech
  • Data analyst through SAF DataBank,
  • Industrialists and Entrepreneurs throughSAF  BioTech
  • Environmentalists and conservation through Environment and Conservation Tech
Our Ongoing Products & Projects are
  • EcoHomestay Nepal & SAF ( School of Agribusiness & Family Farming )
  • SAF School of Mentorship (SM)
  • Red Panda Conservation & Research Centre (PCRC)
  • SAF School of IT SIT & SAFTech.
  • SAF School of Business Intelligence (PSBI)
  • Red Panda CONSERVATION & RESEARCH CENTER (PCRC)
  • SAF Agri Solution & Consultantcy 
  • SAF Farmers School / SAF School of Family Farming

We believe in turning challenges into business opportunities and we also believe that problem solving can be a business opportunity.

Our mission statement - Cleaner, Greener, Digital and more sustainable Organic Nepal.

यिनै Goal ,Vision,Mission ,Core objectives achieve गर्न  Corporate Social Responsibilities (CSR) अन्तरगत  SAF Nepal तथा EcoHomeStay Nepal ले Rural Tourism ,CBT- Community Based Tourism ,Agro Tourism ,Sustainable Tourism ,Eco-Tourism , Food Tourism , Sports Tourism, Bird Tourism , Media ,Research & Entertainment Tourism ,Gastronomy Tourism ,Inno Tourism , Adventurous Tourism ,Dark Tourism , Birth Tourism, Pilgrimage Tourism ,Spiritual Tourism ,Research Tourism , Event Tourism ,Poverty & Charity  Tourism , Cultural Tourism , Medical Tourism, Sports Tourism ,Homestay Tourism लगायत बहुआयमिक Rural Tourism को Promotion, Marketing,तथा Digitalization मा अबश्यक Technology को प्रयोग गरि कृषि तथा ग्रामिण पर्यटनको   प्रमुख चुनौतिको रुपमा रहेको Marketing,Promotion,Management तथा Digitalization को चुनौती लाई Business Opportunities मा रुपान्तरण गर्ने प्रयास स्वरुप "EcoHomestay Nepal’ Initiative को तर्फबाट CO-FOunder & CEO  म नम्रता आचार्य यहाहरुलाई स्वागत गर्दछु |

We  believe in turning challenges into Business opportunities and we also believe that problem solving can be a business opportunity, अर्थात् नेपालको कृषिको बजार चुनौती र Rural Tourism को चुनौती लाई हामीले अवसरमा बदल्ने इक्क्षाशाक्तिका साथ Ecohomestay Nepal को सुरुवात गरेका छौ | देशको आर्थिक संकटको समाधान भनेको कृषि तथा पर्यटन नै हो , तर विडम्बना नै मान्नु पर्छ , नेपालका किसानहरुले बजार चुनौतीको सामना गर्नुपरेको तितो यथार्थ एकातिर छ भने नेपालको Rural Tourism ,कृषि पर्यटनको बाहक FarmStay तथा Homestay का संचालक तिनै Family Farmers हरु को समेत प्रमुख चुनौती पनि promotion र Marketing नै देखिन्छ |
Rural Tourism भनेको कृषिको बजारको समाधान हो भने , कृषि भनेको पर्यटन तथा देशको अर्थतन्त्रको मेरुदण्ड हो |

Tourism helps flow Consumers & encourage Consumers in consuming Goods & Services. Therefore Tourism is the key for every sectors.

United Nation ,FAO को factsheet लाई आधार मान्ने हो भने नेपालको कृषि तथा कृषि पर्यटन Family Farmers हरुमा आधारित छ र Family Farmers हरुको भबिष्य ,जीविकोपार्जन , आयआर्जन, आत्मनिर्भरता- Family Farmstay , Family HomeStay, Community Homestay ,Rural Tourism संग गासिएको छ |अझै पनि ८०-९०% किसान र Homestay संचालकहरु कुनै न कुनै रुपमा Family Farmers हरु हुन् |अन्नदेवता किसान तिनै Family Farmers हरु आफ्ना उत्पादन, श्रम, स्थानीय श्रोत साधन , प्राकृतिक श्रोत , संस्कृति ,सम्पदा ,Warm hospitality, गुन्द्रुक , ढिडो , सिस्नो, घोंगी , ढिकरि ,माछा , कालिज , Trout जस्ता स्थानीय परिकार सहितका Homestay हरुको बजार नपाएर लाखौ नेपालीहरु विदेशिनु परेको तितो यथार्थलाई मनन गर्ने हो भने हाम्रो नेपालको जल्दो बल्दो समस्याका रुपमा रहेको आर्थिक संकट, बेरोजगारी ,परनिर्भरता, Public Health लगायत देश समृद्धिको एकमात्र समाधान भनेको नेपालको Rural Tourism को Promotion र बजारीकरण नै हो | थोरै मात्रामा भएपनि नेपालको Commercial Tourism जसका सञ्चालक आफै Promotion र Marketing गर्न सक्षम छन् र पनि नेपाल सरकारका विभिन्न निकाय देखि OYO Brand जस्ताले समेत Commercial Tourism लाई मात्रै Promotion र Marketing गरेको देखिन्छ|प्रजातन्त्रसँगै नेपालको Tourism खुलेको झण्डै ५०-६० वर्ष हुदाँ समेत नेपालको Rural Tourism सत प्रतिसत ओझेलमा परेको देखिन्छ| धेरै पछाडि २०११ मा नाम मात्रको लागि भएपनि “होमस्टे संचालन कार्यविधि” जारी गरेको बाट पनि प्रष्ट हुन्छ कि नेपालको Rural Tourism को Promotion र Marketing जुन मात्रामा हुनुपर्ने हो त्यो भएको छैन|

Technology र Digital को यो युगमा Traditional Marketing र Promotion बाट मात्रै नेपालको Rural Tourism Promotion हुनसक्दैन | यसर्थ  SAF तथा EcoHomeStay Nepal  ले आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै  "HomestayNepal" Mobile app तथा आबशयक Technology, Software, Digital promotion, Digital marketing को महत्वपूर्ण जिम्मेवारी वहन गर्दै Commercial Hotel को लागि OYO ले जसरि Digital platform निर्माण गरेको छ त्यसरी नै 'HomestayNepal' Mobile app ले नेपालका सम्पुर्ण Homestay ,Farmstay , Farmhouse का लागि Digital platform , Booking app , Homestay Management Software मार्फत नेपालको Rural Tourism लाई Promote गर्दै पूर्ण रुपले Digitalized गर्ने initiative को रुपमा  Ecohomestay Nepal , नेपाल भरि का Family Farmers ,Family FarmStay ,Community HomeStay  तथा Family Homestay हरुसंग हातेमालो गर्दै नेपालको Rural Tourism मार्फत देश समृद्धिको सपना साकार पार्न अगाडि बढेको छ |

पञ्चवर्षीय योजनामा पर्यटन क्षेत्रको अवस्था :

  • सन् १९५० मा प्रजातन्त्र आएपछि नेपाल विश्वका लागि खुला भएसंगै पहिलो पञ्चवर्षीय योजना देखि पन्ध्रौं पञ्चवर्षीय योजना सम्म आइपुग्दा पर्यटन क्षेत्रमा उल्लेखनीय कामहरू भइरहेको छन्|
  • पहिलो पञ्चवर्षीय योजनासंगै सन् १९५९ मा पर्यटन विभागको स्थापना,तेस्रो पञ्चवर्षीय योजनामा नेपाल भ्रमणमा आउने पर्यटकको संख्यामा वृद्धि र विदेशी मुद्रा आर्जन गर्ने उद्देश्य, पाँचौं पञ्चवर्षीय योजनामा “नेपाल पर्यटन गुरुयोजना १९७२” , तत्कालै पर्यटन प्रबर्धनका लागि बृहत् नीतिहरू तर्जुमा गरी आगामी छैठौं पञ्चवर्षीय योजनामा ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षणमा केन्द्रित रहेको थियो ।छैठौं पञ्चवर्षीय योजनाले पर्यटकको संख्या र बसाइ अवधि बढाएर भुक्तानी सन्तुलनमा सुधार ल्याउन, विदेशी मुद्रा सञ्चिति वृद्धि गर्ने गुरुयोजना सिफारिसमा पनि जोड दिएको छ ।
  • आठौं पञ्चवर्षीय योजनाले पर्यटन प्रवर्द्धन र पर्यटन र अर्थतन्त्रका अन्य क्षेत्रहरू बीचको सम्बन्ध विकास मार्फत प्रवर्द्धन र वातावरण, ऐतिहासिक र सांस्कृतिक सम्पदालाई जोड दिएको छ।
  • नवौं पञ्चवर्षीय विकास योजना (१९९७-२००२) ले Homestay पर्यटनलाई उचित मान्यता दिँदै प्रत्येक विकास क्षेत्रमा एउटा गरी देशभर १४ नमूना पर्यटकीय गाउँहरू विकास गर्ने घोषणा गरेको छ।
  • दशौं पञ्चवर्षीय योजनाले गरिबी निवारणको घोषणा गरेको नीतिसहितको अवधारणालाई निरन्तरता दिएको छ । दशौं योजनाले पर्यटनलाई गरिबी निवारणको सम्भावित माध्यमको रूपमा स्वीकार गरी राष्ट्रको महत्वपूर्ण वैकल्पिक आर्थिक गतिविधिको रूपमा स्वीकार गरेको छ । यो योजनाले ग्रामीण पर्यटनमा धेरै जोड दिएको छ किनभने यो वास्तविकता पूर्वाधार विकासले मात्र मुख्य पर्यटक ल्याउन सक्दैन। पूर्वाधार विकासको लागि पर्यटन आफैंमा औजार बनेको छ ।
  • सरकारको कार्यक्रम ‘नेपाल पर्यटन वर्ष २०११’ ले नेपालमा होमस्टे पर्यटनलाई बढावा दिएको छ ।
  • २०११ मा होमस्टे संञ्चालन कार्यबिधि
  • १५औँ पञ्चवर्षीय योजनाले पर्यटन क्षेत्रको लाभलाई स्थानीय तहमा बाँडफाँड गरी पर्यटन उत्पादनलाई मूल्य शृङ्खलामा जोड्ने रणनीति तय गरेको छ र समुदायमा आधारित ग्रामीण तथा होमस्टे पर्यटनको विस्तार गरी यस क्षेत्रका फाइदाहरू समुदाय स्तर सम्म स्थानीय तहसँगको सहकार्यमा पर्यटकीय गन्तव्यको विकास र स्थानीय विशेषता झल्कने होमस्टेको व्यवस्था गरिनेछ ।
Scope of "EcoHomestay Nepal "
  • Data bank : सबै होमस्टेहरूको विस्तृत जानकारी, योजना, नीति निर्माण र कुनै पनि होमस्टे सम्बन्धित उत्पादन ,product डिजाइनको लागि Data bank को रूपमा काम गर्दछ।
  • Problem Solving : Digitalization को अभावमा ग्रामीण पर्यटनले सामना गरेका सबै पुजी , लगानी ,बजार , ब्यबस्थापन चुनौतीहरू समाधान गरिनेछ। यसले ग्रामीण क्षेत्रमा उपलब्ध सबै स्रोतहरूको पूँजीकरणको लागि पनि थप सहयोग गर्छ |
  • Common standard in all homestay : सबै Partner  Family Homestay/ Family FarmStay ,Community HomeStay हरु मा सम्पूर्ण सेवा, सुबिधा ,गुणस्तर,गतिविधिहरू, आदिको एक रुपता तथा भूगोल , सामुदायिक ,आदि को भिन्नता को लागि फरक फरक कार्यविधि निर्माण साथै तिनीहरू लाई आफ्नै अनुगमन एप प्रयोग गरेर निगरानी गरिन्छ तसर्थ homestay हरु मा एकरूपता कायम राख्न मद्दत गर्दछ।
  • Linkage : उत्पादनको विकाससँगै देशलाई सफा, हरियाली, डिजिटल र थप दिगो र अर्गानिक नेपाल बनाउने साझा लक्ष्यका साथ कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्र एकीकृत भएको छ । यसका बाबजुद पनि अन्य सबै क्षेत्रहरू त्यही अनुसार जोडिएका छन् ।
  • Tourism Marketing and Promotion : EcoHomestay ले नेपालको प्रत्येक कुना कुनालाई स्वदेशी र अन्तर्राष्ट्रिय विश्वमा उजागर गर्ने र आगन्तुकको छनोट , भ्रमण अबधि बढाउने छ । यसरी नेपालको सबै प्रकारका पर्यटनको बजारीकरण र प्रबर्धन मा सहयोग पुग्छ ।
  • Employment Opportunities :  सबै होमस्टे संचालक , कृषि उत्पादक, स्थानीय जनता, आदि सबैका लागि हो। प्रत्येक क्षेत्र साथै होमस्टेको प्रबर्धन र बजारीकरणबाट महिला तथा युवाहरु प्रत्यक्ष लाभान्वित हुनेछन |
  • Youth and Women Empowerment : होमस्टे क्षेत्रमा महिला र युवाको योगदान उच्च छ । युवा तथा महिला समुहको संलग्नताले यस क्षेत्रले फरक स्थान हासिल गरेको छ । होमस्टे संचालन गर्न र पाहुनाको माग सम्बोधन गर्न आवश्यक पर्ने सीपको विकाससँगै युवा तथा महिलाहरूले सशक्तिकरण पाउँछन्।
  • Agriculture Products Marketing : ७७ जिल्लाका विभिन्न कृषि उत्पादनहरूआफ्नो खरिद बिक्री गर्न साझा platform प्रदान गर्दछ ,
  • Volunteer : विद्यार्थी र अन्य इच्छुक व्यक्ति स्वयंसेवकको रूपमा काम गर्न सक्ने
  • Improvement in Livelihood of Rural People: महिला र स्थानीय जनताको आयस्रोतमा होमस्टेले टेवा पुराउनुको साथै स्थानीय तहमा नगद प्रवाह गर्दछ । होमस्टेले स्रोतको पूँजीकरणमा मद्दत गर्छ जसले प्रत्यक्ष रूपमा ग्रामीण जनताको जीवनस्तरमा सुधार ल्याउन मद्दत गर्नेछ .... इत्यादी 
Impacts of EcoHomestay:
Social Impacts :
  • Preserving the local culture and heritage, Strengthening communities ,Provision of social services ,Commercialisation of culture and art
  • Revitalisation of customs and art forms and the preservation of heritage
Economic Impacts :
  • Contribution on GDP , Provides Employment opportunities , Promote Community Development , Economic Growth of Individuals , Community and Country .
Environment Impacts :
  • Conservation and preservation of nature for touristic view
  • Protection of endangered and rare species i.e Red Panda
  • Cleaner , Greener and more Sustainable Organic Nepal
  • Zero waste and Pollution control
  • Awareness
 EcoHomestay का Beneficiaries र Stakeholders को को हुन् सक्छन :
  • Family Farmers ,किसान ,Family Homestay ,Family FarmStay ,Community HomeStay ,स्थानीय निकाय पालिका ,सहकारी ,महिला समूह....
  • Agriculture ,Forestry , Environment science ,rural development ,Social Studies, Natural  Resources Management  students
  • शैक्षिक क्षेत्र ,बैंक तथा वित्तीय क्षेत्र ,यातायात क्षेत्र ,व्यवसायी उद्योगी ,सञ्चार क्षेत्र
  • होमस्टे संचालक ,IT क्षेत्र ,पर्यटन क्षेत्र ,कृषि क्षेत्र ,विद्यार्थी, शिक्षक , Researcher ,NGO / INGO
  • सुरक्षा निकाय ,कुटनीतिक आयोग ,Development agencies ,Social work , Public health
  • Doctor , Nurse , Therapist, Medical and Pharmacy ,Meditation , Yoga
  • अन्य .....
EcoHomestay को Partner को को हुनसक्छन:
कृषि , प्रबिधि तथा पर्यटन व्यवसायमा आवद्ध, Homestay ,Farmstay , Farmhouse , Community Homestay , Organic Resort, Hotel तथा Restaurant, College, Hospital,Training Center , Nursery, Cooperatives , Marketing agency , आदि sector जसले देशमै बसेर देशको मुहार फेर्ने संकल्प गर्नुभयको छ उहाँहरु  EcoHomestay Partner बन्न सक्नुहुन्छ |

EcoHomestay Partner ले पाउने सुविधाहरु :
  • EcoHomestay Partner हरूको निशुल्क Promotion तथा Marketing
  • Digital materials, Promotional Material को लागि सहयोग प्रदान गर्ने
  • Technology Management Software, व्यवस्थापन तालिम प्रदान गर्ने
  • Website, Webpage, Digital profile, Documentary बनाउन सहयोग पुर्याउने 
  • Mobile Apps (Booking system) , Booking platform , Market Infrastructure प्रदान गर्ने
  • Training, Mentorship, Consultancy लगायतका सेवा प्रदान गर्ने
  • अवलोकन भ्रमण , अध्यन ,अनुसन्धान, राष्ट्रिय अन्तर्राष्ट्रिय Workshop, गोष्ठीमा सहभागी गराउने
  • Branding, Product design, Certification को लागि सहयोग प्रदान गर्ने
  • Partner हरु काे जुनसुकै चुनौतीको पहिचान ( Assessment) गरि चुनौती समाधान ,साथै चुनौतीलाई अवसरमा बदलिन सहयोग गर्ने
  • उत्कृष्टता हासिल गर्ने Partner हरुलाई सम्मान स्वरुप पुरस्कार साथै हौसला प्रदान गर्ने
 तसर्थ यिनै सेवा सुबिधा प्राप्त गर्नुको साथै नयाँ कृषि मुलक व्यवसाय, पर्यटन व्यवसाय, Homestay,Farmstay आदि सुरु गर्न इच्छुक हुनुहुन्छ तर पूँजी ,लगानी , बजार , व्यवस्थापन चुनौती , Business plan को कमिको कारण सुरु गर्नु बाट रोकिनु भएको छ भने हजुरहरूको सम्पूर्ण चुनौतीको समाधान साथै सफल कृषि, पर्यटन व्यवसायी, उद्यमी बनाउने अपेक्षाका साथ  EcoHomestay Tourism Project सुरुवात भएको छ |

"अतिथि देवो भव: "को नारा लगाउँदै हाम्रा नबिकेका Homestay ,Farmstay ,Farmhouse ,Organic resort , Hotel र Restaurant - CBT - Community Based Tourism , Rural Tourism ग्रामिण पर्यटन  लाई Marketing , Promotion ,Management तथा Digitalization गर्ने उद्देश्यका साथ SAF Nepal को Tourism Project अन्तर्गत EcoHomestay मा जोडिएर आफ्नो, कृषि र पर्यटन क्षेत्रको विकास तथा समृधिका हातेमालो गर्दै अगाडि बढ्न अनुरोध गर्दछौ, यसरी नै यो नगरकोटको बास्तोला गाउँको नगरकोट सामुदायिक होमस्टे,इलामको श्रीअन्तु होमेस्टे,नवलपुरको अमलटारी homestay,लमजुङको भुजुंग homestay,स्याङ्जाको सिरुवारी ,बाग्लुंग जैमिनी को "Dhorpatan Family FarmStay जस्तै  देशको 753 ओटै स्थानीय तहमा Family Farming ,Community Homestay ,Rural Tourisim कार्यक्रम अनुसरण गर्दै गराइदै Marketing ,Promotion,Digitalization गर्दै जान सकियो भने हाम्रो देश समृद्ध हुन समय लाग्दैन |  Rural Tourism को यिनै Scope लाई मनन गर्दै हामी SAF Nepal  को Tourism Project अन्तर्गत Ecohomestay Nepal मार्फत Rural Tourism को Marketing ,Promotion,Digitalization को लागि हातेतेमेलो गर्दै 'Ecohomestay Nepal' अभियान सुरु गरेको छौ |
आन्तरिक पर्यटन नै देश निर्माणको प्रमुख आधार हो !  “पर्यटन संगै उत्पादन, homestay संगै family farming , पर्यटन मात्र होइन ,कृषि-पर्यटन , उत्पादन र पर्यटन संग्संगै "  नेपालको  समृद्धिको मूल मन्त्र”

Namrata Acharya
Co-Founder & CEO
SAF & EcoHomestay, Nepal  -    www.ecohomestaynepal.com


आर्थिक संकटको समाधान
कृषि, पर्यटन ,प्रबिधि र पर्यावरण
कृषि मात्रै होइन कृषि पर्यटन ,
पर्यटन मात्रै होइन कृषि पर्यटन |

उत्पादन र पर्यटन संगसंगै !!

पर्यटनको लागि कृषि , कृषिको लागि पर्यटन
पर्यावरणको लागि पर्यटन ,पर्यटनको लागि पर्यावरण
हाम्रो लागि पर्यटन , पर्यटन को लागि हामी
स्वदेशी उत्पादन , आन्तरिक पर्यटन
देश निर्माणमा कृषि , पर्यटन, पर्यावरण

आन्तरिक पर्यटन लाई योगदान पुर्याऔ,
देश घुमघामको लागि Homestay / FarmHomeStay रोजौ
 जय कृषि !
जय पर्यटन !
जय नेपाल !

हामीसंग सहकार्य तथा Partnership को लागि :
सम्पर्क न  -   9862247321
Website - www.ecohomestaynepal.com 
Fb page : facebook.com/nepalecohomestay  

Message From Co-Founder & CEO

Why Nepal Volunteers ?


Our Mission
“Cleaner, Greener, Digital, Sustainable & More Organic Nepal”
We seek to address the issues of environment, Climate Change, Agriculture, Wild Lives, Conservation, Red Panda, Birds ,Forestation ,Organic,Technology,Farmers Market, Innovation ,Research, Youth & Women Empowering, Education , Read more..